कात्तिक १३, धनगढी । कैलालीको चौमाला बजारमा शनिबार साँझ भएको आगलागीबाट ६ वटा पसल जलेको प्रहरीले जनाएको छ ।
गौरीगंगा नगरपालिका-१ मा रहेको चौमाला बजारस्थित हिमाल मोबाइल ग्यालरीमा अचानक विद्युतको लाइन...