कात्तिक ७, कैलाली | कैलालीमा धान थ्रेसरमा परेर एक जनाको मृत्यु भएको छ ।
कैलारी गाउँपालिका –३ भर्रीटोलकी ४५ बर्षिया बिना चौधरीको धान थ्रेसरमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव...