असोज ५, धनगढी | सेती प्रदेशिक अस्पतालमा १० दिनदेखि अनसनरत डा. गोविन्द केसीलाई थप उपचारको लागि काठमाडौं लैजाने तयारी सुरु भएको छ ।
अस्पतालले केही दिनअघि नै उनको स्वास्थ्य अवस्था बिग्रिएको र...