चाडबाड नजिँकिदा यात्रु असुरक्षित, अझै कार्यान्वयन भएन बसमा दुई चालक राख्ने नियम
असोज ४, काठमाडौँ | सरकारले लामो दूरीमा सञ्चालन हुने सार्वजनिक यातायातमा अनिवार्य दुई चालकको व्यवस्था गर्नुपर्ने नियम बनाए पनि सुदूरपश्चिममा अझैसम्म याे नियमलाई यातायात व्यवसायीले पालना गरेका छैनन् । सरकारले...