धनगढी विमानस्थलमा जहाज अवतरण गर्ने बेला स्याल छिरेपछि…
भदौ ३१, धनगढी | धनगढी विमानस्थलमा स्याल देखिएपछि सौर्य एयरलाइन्सको जहाज अवतरणमा ढिलाइ भएको छ । विमानस्थलको रनवेमा स्याल प्रवेश गरेपछि जहाज अवतरणमा ढिलाइ भएको हो ।
शुक्रबार काठमाडौँबाट उडेको सौर्य एयरलाइन्सको...