सुदूरपश्चिम प्रदेशका भौतिक राज्यमन्त्रीलाई पदबाट हटाइयो
भदौ १५, काठमाडौँ | सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरीलाई मन्त्रीबाट हटाइएको छ । चौधरी गत २५ चैत राज्यमन्त्री नियुक्त भएका थिए ।
चौधरीले पदको दुरूपयोग गरेको र गैरजिम्मेवार...