‘पढाइ, कमाइ र दबाइ’ अभियान सुरु गर्छौ: मुख्यमन्त्री रावल
माघ १७, दोधारा चाँदनी | सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश सरकारले पढाइ, कमाइ र दबाइको अभियान थालिने जानकारी दिनुभएको छ ।
सोमबार महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालको अनुगमन गर्दै उहाँले सुदूरपश्चिम...