कैलालीमा दुई बालिकालाई बलात्कार गरेको आरोपमा ६२ वर्षीय पुरुष पक्राउ
भदौ ७, कैलाली | कैलालीको लम्कीबाट प्रहरीले बालिकालाई बलात्कार गरेको आरोपमा ६२ वर्षका पुरुषलाई पक्राउ गरेको छ । लम्कीचुहा नगरपालिका–८ घर भएका गणेश सिंह ठकुरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय...