साउन २१, धनगढी | कैलालीको टीकापुर नगरपालिका वडा नं. १ स्थित जमरा कुलोमा डुबेर एक बालकको मृत्यु भएको छ।
एकतानगर शिविरका लालसिंह परियारका १२ वर्षीया छोरा दिनेश परियारको जमरा कुलोमा नुहाउने...