साउन ८, टीकापुर । कैलालीमा लागुऔषधसहित चार जना पक्राउ परेका छन् । प्रहरी टोलीले उनीहरुबाट ५ ग्राम ४७० मिलिग्राम खैरो हेरोईनसहित १८ ट्यावलेट नाईट्राभेट १० लेखेको पत्ता बरामद गरेको छ...