सुदूरपश्चिममा ठूलो भूकम्प गराउने शक्ति जमिनमुनि सञ्चित, महाभूकम्पको खतरा
माघ १५, धनगढी । सुदूरपश्चिममा ठूलो भूकम्प गराउने शक्ति जमिनमुनि सञ्चित रहेकोले जतिबेला पनि ठूलो भुकम्प आउन सक्ने बताइएको छ । वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले सुदूरपश्चिममा ठूलो भूकम्प गराउने शक्ति...