जेठ १७, कैलाली | कैलालीमा एक दम्पती मृत अवस्थामा फेला परेका छन् । जिल्लाको गोदावरी नगरपालिका-७ हरैयामा ६५ वर्षीय हेमबहादुर ऐर र ५५ वर्षीया पदमा ऐर मृत फेला परेका हुन्...