गठबन्धनका कारण कैलालीमा दुई महिला उपप्रमुख घटे, संवैधानिक अधिकार हनन् भएको आरोप
जेठ १४, धनगढी | कैलालीका १३ मध्ये एक पालिकामा महिला प्रमुख विजयी हुँदा दुई पालिकाको उपप्रमुख पद महिलाले गुमाएका छन् । पाँच दलीय सत्तारुढ गठबन्धनबीच चुनावी तालमेलले भागबण्डा मिलाउँदा दुई...