धनगढीमा मेयरका स्वतन्त्र उम्मेदवार हमाललाई नौ हजार नौ सय मतान्तरको अग्रता
जेठ ६, धनगढी | सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीमा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता फराकिलो बनाउँदै लगेका छन्। हमालले गठबन्धनका उम्मेदवारलाई दोब्बरभन्दा बढी मतले पछि पारेका छन्।
...