कैलालीमा गठबन्धनका बागी उम्मेदवारलाई प्रचण्डले मागे भाेट, कांग्रेस कार्यकर्ता आक्राेशित
वैशाख २६, धनगढी | माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनका बागी उम्मेदवारलाई भाेट मागेका छन् । सत्तारुढ गठबन्धनले धनगढीमा आयाेजना गर्न लागेकाे चुनावी सभा सम्बाेधन गर्न कैलाली पुगेका प्रचण्डले...