स्थानीय तहको निर्वाचनमा दैलेखमा चुनावी तालमेल गर्दै चार दल, यस्तो छ अपिल
चैत २५, सुर्खेत । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा दैलेखमा चार दलले चुनावी तालमेल गर्ने भएका छन्। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाबीच...