<p>वैशाख ३१, सुर्खेत | २०७४ सालको स्थानीय निर्वाचनमा दैलेख जिल्लाभर एकै वडामा समेत नजितेको माओवादी केन्द्रले यसपटक भने एउटा वडामा खाता खोलेको छ । दैलेखको डुङ्गेश्वर गाउँपालिका वडा नम्बर १ माओवादी केन्द्रका श्याम राना विजयी भएका हुन् ।</p><p><img src="https://sajhasabal.com/wp-content/uploads/2024/10/1b8cf9c143f7a3d0fc91f66e2ca7e0c41652514104.jpg" style="width: 887px;"><br></p>
दैलेखकाे डुङ्गेश्वर गाउँपालिका-१ माओवादी केन्द्रका श्याम राना विजयी
Leave a Comment

