राप्रपा नेपालका केन्द्रीय सदस्य शाहीसहित दर्जनाैं कार्यकर्ता एमालेमा प्रवेश

साझासवाल
0 Min Read

<p><b>असोज ४, काठमाडौं। </b>दर्जनौं कार्यकर्तासहित राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय सदस्य धीरजकुमार शाही र दैलेख जिल्लाका अध्यक्ष नवीनकुमार शाही&nbsp; नेकपा एमालेमा प्रवेश गरेका छन् । शाही दैलेखका स्थायी बासिन्दा हुन् ।</p><p><img src="https://sajhasabal.com/wp-content/uploads/2024/10/2a8d998af3608d16e872e442ffb1d5fa1663672689.jpg" style="width: 1034px;"><br></p><p>पार्टी कार्यालय, च्यासल, ललितपुरमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा महासचिव शंकर पोखरेलले उनीहरूलाई खादा लगाई पार्टीमा स्वागत गरेका हुन् ।&nbsp;</p>

Share This Article
Leave a Comment

Leave a Reply