दैलेखको गुराँस गाउँपालिकाको कार्यालयमा तालाबन्दी
चैत ११, सुर्खेत । दैलेखको गुराँस गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । नेकपा एमालेले सत्ताको दुरुपयोग गर्दै मनोमानी ढंगले सरकारी सम्पत्ति हिनामिना हुन थालेका कारणले तालाबन्दी गरेको जनाएको छ ।
वडा अध्यक्षको राय...