मङ्सिर १७, रुकुम | रुकुम पश्चिममा सवारी दुर्घटनामा परी श्रीमानको ज्यान गएको छ । श्रीमती घाइते भएकी छन् । आठबीसकोट नगरपालिका-७ औलमा रा १ प ४४१२ नम्बरको ट्याक्टर शुक्रबार बिहान...