Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

ट्याक्टर दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती घाइते

By साझासवाल 1 मिनेट पढाइ

<p>मङ्सिर १७, रुकुम | रुकुम पश्चिममा सवारी दुर्घटनामा परी श्रीमानको ज्यान गएको छ । श्रीमती घाइते भएकी छन् । आठबीसकोट नगरपालिका-७ औलमा रा १ प ४४१२&nbsp; नम्बरको ट्याक्टर शुक्रबार बिहान दुर्घटना भएको हो ।<br></p><p>दुर्घटनामा&nbsp; ट्याक्टर चालक गोपाल विकको घटनास्थलमै मृत्यु भएको छ । उनकी श्रीमती&nbsp; सपना विक घाइते भएकी छिन् । उनको&nbsp; आठबीसकोट नगर अस्पतालमा उपचार भइरहेको नेकपा&nbsp; (माओवादी केन्द्र) आठबीसकोटका नगर कमिटीका अध्यक्ष रवी केसीले जानकारी दिए ।&nbsp;</p>