पुस २२, काठमाडौँ | नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले नगरभित्र रु तीन करोडभन्दा बढीको योजना थप गरेको छ । नगरपालिकाको दशौँ नगरसभाका क्रममा सो रकम बराबरका नगरस्तरीय योजना थप गरिएको हो...