प्रसारण लाइन निर्माणका लागि जग्गा अधिग्रहण प्रक्रिया शुरु
पुस २४, काठमाडौँ | एक सय चालीस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि साढे २३ रोपनी जग्गा अधिग्रहण गरिने भएको छ । आयोजनाको तेस्रो प्याकेजअन्तर्गतको २२० केभीको...