त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको बदलिँदो स्वरुप, के के थपिंदैछन् सुविधा ?
सिबी अधिकारी । भदौ ७, काठमाडौँ (रासस)। परम्परागत संस्कृति र आधुनिकता झल्कने गरी मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टिआइए) को स्वरुप परिवर्तनको काम धमाधम भइरहेको छ । यदि कोभिड–१९...