असार १६, काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज बुधबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ४६ पैसा र विक्रीदर ११९ रुपैयाँ ०६ पैसा रहेको छ ।...