सवारी लाइसेन्सको लिखित परीक्षामा कस्तो प्रश्न आउँछ ? विभागले निकाल्यो प्रश्न बैंक
असार १०, काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित परीक्षा सहज हुने गरि सम्भावित प्रश्न संग्रह (क्वेशन बैक) आफ्नो वेसाइटमा प्रकाशन गरेको छ।विभागले लिखित प्रयोजनका लागि...