नेपालको श्रम क्षेत्रमा थप सुधारको आवश्यकता
जेठ ३१, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति रामचन्द्र संघईले कार्यस्थलको सुधार, स्वास्थ्य सेवा र सामाजिक सुरक्षाका क्षेत्रमा नेपालले थप लगानी गर्नुपर्ने आवश्यकता रहेको बताएका...