कामपाद्वारा कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई विशेष छुट
असार ३, काठमाडौँ (रासस) । काठमाडौँ महानगरपालिकाले कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई विशेष कर छुट दिने भएको छ । आव २०७८÷७९को नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा कोभिड–१९ महामारीबाट प्रभावित करदातालाई...