चैत १३, काठमाडौँ । शुक्रबार ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले प्राथमिक सेयर (आइपिओ) बाँडफाँड गरेको छ । कम्पनीले ५ लाख ९४ हजार आवेदकलाई गोलाप्रथाबाट १० कित्ताका दरले आइपिओ बाँडफाँड गरेको हो...