किसान लघुवित्तको शेयर कारोबार रोक्का, नेप्सेले माग्यो तीन दिन भित्र स्पष्टिकरण
चैत १०, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले किसान लघुवित्त वित्तीय संस्थाको दोस्रो बजारमा कारोबार रोक्का गरेको छ । नेप्सेले धितोपत्र मूल्यमा प्रभाव पर्ने सूचना सार्वजनिक गरेको भन्दै कारोबार...