फागुन २८, काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११६ रुपैयाँ ९६ पैसा रहेको छ ।...