असार २३, काठमाडौँ । सुनको भाउ आज एकैदिन तोलामा ७ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघले आजको लागि सुनको भाउ तोलामा ९० हजार ९ सय रुपैयाँ तोकेको छ...