विदेशबाट ल्याएको पॅंहेलो धातुको बाला सहित विमानस्थलबाट एक पक्राउ
फागुन १४, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने पॅंहेलो धातुको बाला सहित एक माहिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँको थलि बस्ने पुस्पा तामाङलालाई पॅंहेलो धातुको २ थान...