स्वदेशमै केहि गर्ने? युवा स्वरोजगार कार्यक्रममा सहभागी भई यसरी लिनुस् सहुलियत कर्जा
फागुन ११, काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले युवा स्वरोजगार कार्यक्रममा अन्तर्गत सहुलियत कर्जाका लागि आशयपत्र पेश गर्न अनुरोध गरेको छ । कोषले मंगलबार एक सूचना जारी गर्दै...