ट्याक्सीको नयाँ मापदण्ड:ट्याक्सी १२ सय सीसीको, एसी र जिपिएस हुनुपर्ने
मंसिर ६, काठमाडौँ | यातायात विभागद्वारा ट्याक्सीको नयाँ मापदण्ड लागु गरिएको छ | व्यवस्था अनुसार कामगर्न कार्यालयहरुलाई चिठी समेत पठाइसकेको विभागले जनाएको छ | नयाँ ट्याक्सी ल्याउँदा कम्तीमा १ हजार...