2026-07-26 04:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा मकवानपुर उद्योग वाणिज्य संघलाई स्वागत

भाष्कर के.सी. | मंसिर ५, कञ्चनपुर | मकवानपुर उद्योग वाणिज्य संघलाई कञ्चनपुर उद्योग वाणिज्य संघले भव्यताका साथ स्वागत गरेको छ । अध्ययन अवलोकन भ्रमणको लागि मकवानपुर बाट भारतको नैनिताल, पन्तनगर भम्रण गरेर फर्कने क्रममा विहीबार (आज) विहान कञ्चनपुर स्थिीत झोलुङ्गे पुलको अवलोकन पछि कञ्चनपुर उद्योग वाणिज्य संघले स्वागत कार्यक्रम गरेको छ । 

उद्योग वाणिज्य संघको तर्फ बाट का.वा.अध्यक्ष हेमराज जोशी लगायत पदाधीकारी, कर्मचारी, समाजसेवी उद्योगी, व्यापारीहरुले स्वागत गर्नु भएको थियो । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले उद्योग वाणिज्य संघले आफ्नै आम्दानीको श्रोत बनाउनु पर्नेमा जोड दिनु भयो, यसको लागि आफुहरुले मकवानपुरमा अतिथी गृह निर्माण गर्न लागेको, जसले गर्दा आम्दानी पनि हुने र समाजसेवाको कार्य पनि हुने बताउनु भयो । कञ्चनपुर उद्योग वाणिज्य संघका कावा अध्यक्षले आफुहरु मकवानपुर र कञ्चनपुर उद्योग व्यावसायी विच व्यापारको लागि तयार रहेको बताउनु भयो । यहाँ उत्पादन हुने चिज लाई मकवानपुरले बजार दिनु पर्ने र मकवानपुरमा उत्पादन हुने त्यहाँका वस्तुलाई यहाँ बजार दिएर एक आपसमा सहयोगभाव का साथै व्यापार व्यवसायमा जोड दिनु पर्ने बताउनु भयो ।

यहाँका स्थानिय व्यापारी उद्योग व्यवसायीहरुले अरुणराज सुमार्गी केन्द्रिय सदस्यलाई अहिले व्यापारीहरु माथि अनाधीकृत रुपमा कर उठाउने, बैंकले आफु मनपरी व्याज लगाउने गरेकोले उद्योग, व्यवसायी, व्यापारीहरुको हकहितको लागि केन्द्रमा जोडदार माग राख्नको लागि माग गरेका छन् । उक्त कार्यक्रममा उद्योगी व्यवसायी माया भट्टले आफुले उत्पादन गरेको समानहरुको बारेमा बताउनुको साथै केही समानको प्रर्दशनी पनि गर्नु भएको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ