चिसाङ शेर्पा | मंसिर १०, खोटाङ | खोटाङमा चारवटा उद्योग पुरस्कृत भएका छन् । पाँचौ उद्योग दिवसको अवसरमा घरेलु तथा साना उद्योग खोटाङले सोमबार ति उद्योगहरुलाई पुरस्कृत गरेको हो |...