कर्णाली सरकारको नयाँ नीतिः आयोजनास्थलमै क्रसर उद्योग सञ्चालन गर्न सकिने
मंसिर ८, सुर्खेत | कर्णाली प्रदेश सरकारले आयोजनास्थलमै अस्थायी प्रकृतिका क्रसर उद्योग स्थापना तथा सञ्चालन गर्न सकिने गरी नयाँ नीति ल्याएको छ । पुरानो कार्यविधिलाई संशोधन गर्दै सरकारले राष्ट्रिय र...