काठमाडौँ | अघिल्लो दिन ३० अंक घटेको सेयर बजारमा मंगलबार झिनो सुधार देखिएको छ । यस दिन बजार परिसूचक नेप्से ६.११ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २५७६ अंकमा...