काठमाडौँ | नेपाली बजारमा शुक्रबार सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १० हजार ५ सय रूपैयाँले घटेको हो । बिहीबार तोलाको...