काठमाडौँ | बर्डफ्लु संक्रमणका कारण अन्डा उत्पादन घटेपछि अन्डाको समर्थन मूल्य प्रतिक्रेट ३० रुपैयाँले बढाइएको छ। नेपाल लेयर्स कुखुरापालक संघका अनुसार ठूलो अन्डाको मूल्य ५३०, मिडियम ५०० र एक्सएल ५४५...