छिमेकी लघुवित्त र युनिभर्सल पावर कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत
फागुन २१, काठमाडौं | नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा छिमेकी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ ।
छिमेकको १४ लाख १७ हजार ७०१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो...