माघ २२, काठमाडौँ | नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ घटेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख १८ हजार ५०० रुपैयाँ कायम...