काठमाडौँ | नेपाली बजारमा आज (सोमबार) सुन–चाँदीको मूल्य घटेको छ। आइतबार प्रतितोला एक हजार चार सय रूपैयाँ बढेर नयाँ रेकर्ड बनाएको सुनको भाउ यसदिन प्रतितोला चार सय रूपैयाँ घटेको हो।...