‘पूर्ण बहादुरको सारंगी’ ले अहिलेसम्म कति गर्यो ग्रस कलेक्सन?
काठमाडौं | तिहारको लक्ष्मीपूजामा रिलिज भएको फिल्म 'पूर्ण बहादुरको सारंगी' ले आक्रामक व्यापार गर्दैछ। वितरक कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले मंगलबार फिल्मको पाँच दिनको ग्रस कलेक्सन सार्वजनिक गर्दै जानकारी दिएको छ। सोमबारसम्म...