मलेसिया-भैरहवा-काठमाडौं व्यवसायिक उडान सुरु, टिकट मूल्य कति ?
जेठ ३०, बुटवल । नेपालको राष्ट्रिय ध्वजा बाहक एअरलाइन्स नेपाल एअरलाइन्सले मलेसिया-भैरहवा-काठमाडौंको व्यवसायिक उडान सुरु गरेको छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार बिहान पौने ९ बजे निगमको...