जेठ १, काठमाडौँ | साताको दोस्रो दिन सोमबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा दुई सयले बढेर एक लाख ११ हजार रुपैयाँ कायम...