साओमीले ल्यायो दसैंलक्षित अफर, फोन वा टिभी खरिद गर्दा पुरस्कार जित्ने मौका
भदौ १६, काठमाडौं । साओमीले दसैंलाई लक्षित गर्दै अफर सार्वजनिक गरेको छ। कम्पनीले बुधबारबाट लागू हुने गरी डेढ महिना अर्थात् असोज २९ गतेसम्म साओमी र पोकोको स्मार्टफोन वा एमआई टिभी...