काठमाडौँ | नेपाली बजार आज सुन चाँदीको मूल्य फेरि बढेको छ । अघिल्लो दिन केही घटेको सुनको मूल्य आज तोलामा १०० रुपैयाँ र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको हो...