काठमाडौँ | नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन मूल्य प्रतितोला एक हजार ९०० रुपैयाँले बढेको २ लाख १७ हजार १ सय रुपैयाँ...